नियम ६३क
हुलाक थैलीको सहुलियत
रजिष्ट्ररी नभएका हुलाक वस्तुहरू हुलाक थैलीको माध्यमबाट हुलाकहरूमा डेलिभरी लिन सक्नेछ र हुलाक थैला सम्बन्धी शर्त, बन्देज तथा तरीका महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।